काठमाडौं, चैत २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ सर्वोच्च पुग्नुभएको हो ।
अमेरिकी नागरिकता भएको अवस्थामा नेपाली राहदानी लिएर दुरुपयोग गरेको विषयमा लामिछानेविरुद्ध युराज पौडेलले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार रिट अध्ययनपछि दर्ता भएको हो । उक्त रिटको पेसी भोलि (मङ्गलबार)का लागि तोकिएको छ ।
Post Views: 232
Discussion about this post