सेन्ट्रल कलेज रामपुर रड्स र रत्ननगर-७ बखान च्याम्पियनको उपाधिका लागि भिड्दै

खबर चितवन

खबर चितवन

शारदानगर,१८ चैत । पश्चिम चितवन सहिद भुमी भरतपुर महानगरपालिका-१९ बखानपुर,प्रस्तावित बखान मिनि रंगशाला,शारदानगर खेलमैदानमा युवा तथा खेलकुद विकास समिती,भरतपुर-१९ र शारदानगर भुतपुर्व सैनिक कल्याणकारी संस्था,भरतपुर-१९ को संयुक्त आयोजनामा जारी बखान च्याम्पियन कपको पहिलो सेमिफाइनल खेलमा युवा तथा खेलकुद विकास समिती,र.न.पा.-०७ पुर्वी चितवनले खेलमा नगर प्रहरि भरतपुरलाइ १-१ गोल बराबरी गरि पेनाल्टी सुटआउट मार्फत ५-४ गोल गरि प्रतियोगिताबाट पाखा लगाएको हो।

No description available.

खेलभरी उत्कृष्ट प्रदर्शन गरेका नगर प्रहरीका सन्जय ढकाल खेलको प्लेयर अफ दि म्यात्च चुनिन सफल रहे। च्याम्पियन कपको दोस्रो सेमिफाइनल खेलमा सेन्ट्रल कलेज रामपुर फुटबल क्ल्व रड्सले युवा तथा खेलकुद बिकास समिती भरतपुर-१८ लाई खेलमा १-१ गोल बराबरी गरि पेनाल्टी सुटआउट मार्फत ५-४ गोल गरि प्रतियोगिता बाट पाखा लगाएको हो।

No description available.

खेलमा रड्सलाइ फाइनल पुर्याउन महत्वपूर्ण भुमिकामा रहेका गोलरक्षक सरोज तामाङ खेलको प्लेयर अफ दि म्यात्च चुनिन सफल रहे। प्रतियोगिताको च्याम्पियन हुने टोलिले नगद रु.१ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टोलि नगद रु.५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र मात्र पाउने छन्। २० गते बखान च्याम्पियन कपको लागि रामपुर रड्स र रत्ननगर-०७ ले भिड्ने भएका छ्न्।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...