आज ‘अप्रिल फुल’ अर्थात ‘मूर्ख दिवस’ मनाइँदै

खबर चितवन

खबर चितवन

काठमाडौं,१८ चैत । आज अप्रिल महिनाकाे १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिन अर्थात मूर्ख दिवसको रुपमा मनाइने गरिन्छ । पश्चिमा देशहरुमा अप्रिल फुल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ ।

पछिल्लाे केही वर्ष यता नेपालमा पनि यसकाे प्रभाब देखिन थालेकाे छ । बढ्दाे प्रविधि र सञ्चारकाे विश्वब्यापीकरणले सामाजिक सांस्कृतिक प्रभाबहरू तीब्र गतिमा फैलिँदै गएकाे छ । त्यसैकाे फलस्वरूप नेपाली समाज पनि पश्चिमा संस्कृतिकाे राम्रै प्रभाबमा परेकाे छ ।  केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने प्रचलन बढ्दै गएकाे छ ।

झुक्याएर अर्कोलाई मुर्ख बनाएको रुपमा रमाइलो गरेर मनाउने यो चलनलाई कतिले सहज रुपमा लिने गरेका छन् भने कतिले विकृतिको नमूना भन्दै आलोचना पनि गर्ने गरेका छन् । एकछिनको रमाइलोको लागि भन्दै साथीभाइ र अरुलाई झुक्याउने प्रवृत्तिले यसले समाजमा नकारात्मक असर पनि पुर्याउने गरेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...