गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोर्सद्धारा शैक्षिक सामाग्री, लत्ता कपडा वितरण

खबर चितवन

खबर चितवन

नारायणगढ,१७ चैत । गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोस्र विगबजार नारायणगढले शैक्षिक सामाग्री, लत्ता कपडा वितरण तथा भोजन गराएको छ। स्वर्गीय सन्तोष घिमिरेको स्मृतिमा श्री जुना पूर्व प्राथमिक विद्यालयका ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

 

विद्यालयका ४३ जना विद्यार्थीलाई कापी कलमलगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । यस्तै जगन्नाथ टोल विकास संस्थाका दुई सय जना भन्दा बढीलाई लत्ताकपडा वितरण गरेको छ । यस्तै करिब २५० जानालाई खाना पनि खुवाईएको गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोरर्सका संचालक बिनोद न्यौपानेले जानकारी दिनुभयो ।

 

आगामी दिनमा पनि यसरी सामाजिक कार्यलाई निरन्तरता दिने न्यौपानेले बताउनुभयो । कार्यक्रममा बोल्दै गैंडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले भुजेल समुदायका बालबालिकाको सहयोग गर्ने बताए । यस्तै विद्यालयको भौतिक बिकासका लागि पनि आवश्यक सहयोगको प्रतिवद्धता जनाउनुभयो ।

 

गैंडाकोट ३ का वडाध्यक्ष  शिव कान्त तिवारीसंग   पनि समन्वय गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा गैंडाकोट ३ कि वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत उपस्थित थिए । कार्यक्रम गैंडाकोट नगर युवा संजालका अध्यक्ष रोशन दर्लामी मगरले सञ्चालन गर्नु भएको थियो।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...