3pl

१६ औँ संस्करणको आइपिएल आजदेखि,गुजरात र चेन्नई भिड्दै

खबर चितवन

खबर चितवन

काठमाडौँ,१७ चैत । १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट आजदेखि सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा गत संस्करण च्याम्पियन गुजरात टाइटन्स र चारपटकको विजेता चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।  उद्घाटन समारोह साँझ नेपाली समयअनुसार सवा ६ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुरू हुनेछ ।

यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि सुरु हुनेछ । लिगमा दुवै टोली जितका साथ सुरुवात गर्न चाहन्छन् । यसपटक पनि गुजरातको नेतृत्व हार्दिक पाण्ड्याले गर्दैछन् । त्यस्तै, चेन्नईले महेन्द्र सिंह धोनीलाई कप्तानमा निरन्तरता दिएको छ ।

४ वर्षपछि आईपीएलको उद्घाटन समारोह हुँदैछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...