Advertise here

थ्री नेसन्स कप – उपाधिका लागि नेपाल र लाओस भिड्दै

खबर चितवन

खबर चितवन

काठमाडौँ,१७ चैत । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस् भिड्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ हुनेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजेपछि हुनेछ । समूह चरणपछि शीर्ष दुई टोलीबीचको यो उपाधि भिडन्त अनौपचारिक मैत्रीपूर्ण मात्रै हुनेछ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले सिमित अवधिमा तोकिएको खेललाई मात्रै आधिकारिकता दिने गर्दछ ।

नेपाली टोली घरेलु मैदान र घरेलु दर्शकको जोडदार समर्थन रहने हुँदा उच्च मनोबलका साथ मैदान उत्रिनेछ।प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टिमले ३ हजार डलर पाउनेछ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन्।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको...