3pl

सेन्ट्रल कलेज रड्स रामपुर र नगर प्रहरि सेमिफाइनल प्रवेश

खबर चितवन

खबर चितवन

शारदानगर​​​​​​​,१६ चैत । भरतपुर महानगरपालिका-१९ मा रहेको प्रस्तावित बखान मिनि रंगशाला,शारदानगर खेलमैदानमा जारी प्रथम बखान च्याम्पियन कपको पहिलो चरणको खेलहरु आजदेखी सम्पन्न भएको छ।

No description available.

च्याम्पियन कपको दोस्रो चरणको पहिलो खेलमा सेन्ट्रल कलेज रामपुर फुटबल क्ल्व रड्सले १ गोल गरि चारपाते युवा समाज भरतपुर-१६ को टोलिलाइ प्रतियोगिताबाट पाखा लगाएको हो। युवा तथा खेलकुद बिकास समिती,भरतपुर-१९ र शारदानगर भुतपुर्व सैनिक कल्याणकारी सस्था भरतपुर-१९ को आयोजनामा भएको प्रतियोगिता चैत्र २० गते सम्म संचालन हुने छ। खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन गरेका रामपुर रड्सका बिक्की चाम्लिङ राइ खेलको प्येयर अफ दि म्यात्च चुनिए।

No description available.

प्रतियोगिताको दोस्रो चरणको दोस्रो खेलमा भने नगर प्रहरी,भरतपुर महानगरपालिकाले १-१ गोलको बराबरि गर्दै युवा तथा खेलकुद विकास समिती भरतपुर-१९ लाई (सडन डेथ) पेनाल्टी सुटआउट थपमा ७-६ गरि टोलिलाइ प्रतियोगिताबाट पाखा लगाएको हो। खेल अवधिभरी उत्कृष्ट खेल प्रदर्शन गरेका भरतपुर-१९ का गोलरक्षक सन्दिप तामाङ खेलको प्ल्येयर अफ दि म्यात्च चुनिन सफल रहे।

No description available.

प्रतियोगिताको च्याम्पियन हुने टोलिले नगद रु.१ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टोलि नगद रु.५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र मात्र पाउने छन्। १७ गते प्रतियोगिताको अन्तिम एक मात्र क्वाटरफाइनल खेल हुने छ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...