भरतपुरमा बौद्धिक अपाङ्गताको परिचय,संरक्षण तथा सम्वर्द्धन सम्बन्धि सचेतना गोष्ठी

खबर चितवन

खबर चितवन

मंगलपुर,१३ चैत । भरतपुर १५ मा बौद्धिक अपाङ्गता अभिभावक संघ भरतपुर चितवनको आयोजना र भरतपुर महानगरपालिकको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता को परिचय र उनिहरुको संरक्षण तथा सम्वर्द्धन सम्बन्धि सचेतना गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 6 people and people standing

भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका अधिकारीले महानगरका बिभिन्न ६ स्थानमा समावेशी शिक्षा सञ्चालन गर्दे आएको बताउनुभयो ।

May be an image of 8 people, people sitting, people standing, indoor and text that says 'मंगलपुर गार्डेन OOAA PHON'

उहाँले वालवालिकाहरु शिक्षाको पहुचवाट टाढा हुन नपरोस भन्ने हेतुले समावेशी शिक्षा सञ्चालन गर्दे आएको बताउनुभयो । अपांगता भएका ब्यक्तिहरुका लागी सरकारले बिभिन्न कार्यक्रम ल्याएको बताउनु हुर्दै बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनले आयोजना गरेको गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

May be an image of 10 people, people standing, people sitting and text that says 'मंगलपुर गार्डेन'

कार्यक्रममा अपाङग् अधिकार संरक्षण केन्द्रिय अध्ययक्ष यम प्रसाद एवम् नेत्रहिन सँघ चितवनका अक्ष्यक्ष सन्जय अर्याल ,श्रीपूर मा ।वि व्यवस्थापन अक्ष्यक्ष चन्द्र प्रसाद अधिकारी ,विश्व प्रकाश मा । वि अक्ष्यक्ष त्रिलोचन कंडेल , वडा न १६ को वडासदस्य दूर्गा सोडारी , चितवन वहिरा संघ अक्ष्यक्ष विष्णु कूमार पौडेल , वडा न १५ का वडाक्ष्यक्ष श्रीकृष्ण देवकोटा , विश्व प्रकाश मा.वि प्र अ जय कृष्ण रिजालले कार्यक्रममा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

May be an image of 4 people and people standing

पुर्ण कान्ता कोईराला र शिवहरी देवकोटाले सहजीकरण गर्नु भएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षक तथा बुद्धिजिबिहरुको सहभागीता रहेको थियो ।संघका अध्यक्ष निर्मल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...