काठमाडौं,१० चैत । रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उहाँकाे ८६ वर्षकाे उमेरमा बिहीबार राति न्युरो अस्पतालमा निधन भएको हाे । उहाँको आज दाहसंस्कार गरिने जनाइएको छ ।
उहाँले रेडियो नेपालको समाचार बाचिकाका रूपमागर्नु भएको थियो । ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित रहनु भएको थियो ।
Post Views: 213
Discussion about this post