चितवन,७ चैत । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदी किनारमा वेवारिसे सिसौको काठ फेला परेको छ ।
हिजो सोमबार सांँझ पांँच बजे वेवारिसे अवस्थामा रहेको १४१ क्युफिट अवैध सिसौको काठ फेला परेको हो ।
उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Post Views: 621
Discussion about this post