शारदानगर स्थित सहिद स्मारक कलेजमा स्ववियु निर्वाचन स्थगित

खबर चितवन

खबर चितवन

चितवन,४ चैत । चितवनको भरतपुर-१९ बखानपुर शारदानगर स्थित सहिद स्मारक कलेजमा स्ववियु निर्वाचन स्थगित  भएको छ । क्याम्पसले शनिबार प्रेस विज्ञप्ती जारी गरेर अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ ।

स्ववियु निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार पूर्व प्रकाशित कार्यतालिका बमोजिम चैत ५ गते हुने भनिएको निर्वाचन सम्पन्न गर्न सम्भव नदेखिएकाले तत्कालका लागि स्थगित गरिएको निर्वाचन समिति संयोजक राजु रानाभाटले जानकारी दिनुभयो ।

स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि निर्वाचन स्थगित गरिएको कलेजले जनाएको छ । कलेजले निर्वाचनका लागि अनुकुल वातावरण सिर्जना गर्न गराउन सम्पूर्ण विद्यार्थी संघ संगठन र सरोकारवालाई अनुरोध गरेको छ ।

No description available.

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...