काठमाडौं,२ चैत । बिहिवार सुनको मुल्य प्रतितोला एक हजारले बढेको छ । बुधबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। आज चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ५ रुपैयाँ रहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
Post Views: 131
Discussion about this post