3pl Addiction Helpline America addictionhelplineamerica

शहिद स्मारक कलेज परिसर मा वम जस्तै देखिने संकास्पद वस्तु फेला

खबर चितवन

खबर चितवन

शारदानगर,१ चैत । भरतपुर १९ बखानपुर शारदानगर मा रहेको शहिद स्मारक कलेज परिसर मा वम जस्तै देखिने संकास्पद वस्तु फेला परेको छ । बम जस्तो देखीने संकास्पद वस्तुमा चुनाब रद्ध गरौ भन्ने प्रचार पनि टासिएको छ ।

केही दिन अघि पनि भरतपुर २६ दिव्यनगर मा रहेको उमावडी आदर्श शेरचन कलेज परिसरमा शंकास्पद बस्तु भेटिएको थियो ।

स्ववियु निर्वाचन लाई लक्षित गरेर राखिएको उक्त वस्तु अहिले नेपाली सेना को वम डिस्पोजल टिम ले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।यसबारे थप विबरण आउन बाकि रहेको छ।

May be an image of sky

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...