3pl Addiction Helpline America addictionhelplineamerica

शारदानगरमा चैत्र १३ देखी २० गते सम्म बखान कप हुने

खबर चितवन

खबर चितवन

शारदानगर,१ चैत । पश्चिम चितवनको भरतपुर महानगरपालिका १९ बखानपुर शारदानगर खेलमैदानमा चैत्र १३ गते देखि बखान कप खुल्ला नकआउट फुटबल प्रतीयोगिता हुने भएको छ।

 

भरतपुर महानगरपालिका-१९ वडा कार्यालय,युवा तथा खेलकुद विकास समिति भरतपुर-१९ र शारदानगर भु.पु.सैनिक कल्याणकारी संस्थाको आयोजनामा चैत्र १३ गतेदेखी २० गते सम्म आयोजना हुने भएको छ।

 

प्रतियोगितामा जिल्ला भित्रकै कुल १२ वटा टिमले सहभागी जनाउने छन्। नेपालको सहकारीका जन्मदाता तथा तत्कालिन पुर्व कानुन मन्त्री बखान सिंह गुरुङको सम्मानमा प्रस्तावित बखान मिनि रंगशाला शारदानगर खेल मैदानमा आयोजना गर्न लागिएको हो।

No description available.

प्रतियोगिताको बिजेताले रु.१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टिमले रु.५५ हजार ५ सय पच्पन्न मेडल र प्रमाणपत्र मात्र पाउने छन् ।

 

हरेक खेलको उत्कृष्ट खेलाडीले रु.१ हजार त्यस्तै गरि प्रतियोगितामा सर्वोत्कृष्ट -खेलाडी,डिफेन्डर,फर्वाड,डिफेन्डर,मिड फिल्डर, प्रशिक्षक र उदयिमान खेलाडी गरि जनही रु.३ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

No description available.

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...