शारदानगरमा चैत्र १३ देखी २० गते सम्म बखान कप हुने

खबर चितवन

खबर चितवन

शारदानगर,१ चैत । पश्चिम चितवनको भरतपुर महानगरपालिका १९ बखानपुर शारदानगर खेलमैदानमा चैत्र १३ गते देखि बखान कप खुल्ला नकआउट फुटबल प्रतीयोगिता हुने भएको छ।

 

भरतपुर महानगरपालिका-१९ वडा कार्यालय,युवा तथा खेलकुद विकास समिति भरतपुर-१९ र शारदानगर भु.पु.सैनिक कल्याणकारी संस्थाको आयोजनामा चैत्र १३ गतेदेखी २० गते सम्म आयोजना हुने भएको छ।

 

प्रतियोगितामा जिल्ला भित्रकै कुल १२ वटा टिमले सहभागी जनाउने छन्। नेपालको सहकारीका जन्मदाता तथा तत्कालिन पुर्व कानुन मन्त्री बखान सिंह गुरुङको सम्मानमा प्रस्तावित बखान मिनि रंगशाला शारदानगर खेल मैदानमा आयोजना गर्न लागिएको हो।

No description available.

प्रतियोगिताको बिजेताले रु.१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टिमले रु.५५ हजार ५ सय पच्पन्न मेडल र प्रमाणपत्र मात्र पाउने छन् ।

 

हरेक खेलको उत्कृष्ट खेलाडीले रु.१ हजार त्यस्तै गरि प्रतियोगितामा सर्वोत्कृष्ट -खेलाडी,डिफेन्डर,फर्वाड,डिफेन्डर,मिड फिल्डर, प्रशिक्षक र उदयिमान खेलाडी गरि जनही रु.३ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

No description available.

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...