बागमतीका विद्यार्थीले बनाएको ड्रोनसहितको प्रदर्शनी

खबर चितवन

खबर चितवन

काठमाडौं,१ चैत । बागमती बोर्डिङ स्कुलका विद्यार्थीहरु आफैँले बनाएका ड्रोन लगायतका सामग्री प्रदर्शनीमा राखेका छन् । विद्यालयका प्लसटुसम्मका विद्यार्थीहरुले आफैँले बनाएको ड्रोन उडाएर प्रदर्शनी गरेका हुन् ।

उक्त ‘सेभन्थ बागमती साइन्स एक्जिविशन एन्ड एजुकेशनल एक्स्पो २०७९’ को पूर्व शिक्षामन्त्री शिशिर खनालले उद्घाटन गरेका थिए । विद्यार्थीहरुले आफैँले बनाएको ड्रोन, रोबटिक्स, स्मार्ट सिटी कन्सेप्ट र कोडिङ लगायतका सामग्री बनाएर प्रस्तुत गरेका हुन् ।

उक्त प्रदर्शनी उपत्यकाका ४१ विद्यालयका विद्यार्थीले पनि अवलोकन गरेको विद्यालयका निर्देशक अस्मिन सिटौलाले जानकारी दिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...