चलचित्र ‘प्रेमा’ को ‘फूल यो चुँडेर’ गीत सार्वजनिक(भिडिओ)

खबर चितवन

खबर चितवन

काठमाडौं,१ चैत । चलचित्र ‘प्रेमा’ को ‘फूल यो चुँडेर’ गित सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
‘प्रेमा’ १७ चैतबाट प्रदर्शनमा आउने फिल्म हो ।

एसडी योगीको स्वर रहेको गीतमा सुवेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड छन्। गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’ मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो । चलचित्रमा अरुण, सुवेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया ९काजु०लगायत कलाकारको अभिनय रहेको छ ।

महेश पौडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। फिल्मलाई उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन्। चलचित्र चैत १७ गतेदेखि प्रदर्शन आउनेछ ।

https://www.youtube.com/watch?v=3yPEk0HJbYE&source_ve_path=MjM4NTE&feature=emb_title

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...