3pl Addiction Helpline America addictionhelplineamerica

श्री एयरलाइन्सले पायो उडान अनुमति

खबर चितवन

खबर चितवन

काठमाडौँ,२६ फागुन । श्री एयरलाइन्सको सबै जहाजहरु उडानको लागि सुरक्षित रहको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्राविधिकहरूले श्री एयरलाइन्सका उडानमा रहेका जहाजको जाँचपडताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ।

चेकजाँच गर्दा जहाजहरु उडानका लागि पूर्ण सुरक्षित देखिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । यससँगै प्राधिकरणले चेकजाँचपछि उडान सञ्चालनको लागि पुनः अनुमति पाएको छ । श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्नेछ ।

बिहीबार काठमाडौंबाट भैरहवाको लागि उडेको एसएच ८२१ को जहाजको दाहिने इन्जिनमा समस्या आएपछि पुनः काठमाडौंमा डाइभर्ट गरिएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...