3pl

जर्मनीको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु

खबर चितवन

खबर चितवन

काठमाडौँ,२६ फागुन । जर्मनीको ह्यामबर्ग सहरको अल्स्टरडोर्फ स्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा सात जनाकाे मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

तर, मृतकको संख्या भने प्रहरीले पुष्टि गर्न सकेको छैन । धेरै घाइते भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारीले करिब १० मिनेटसम्म गोली चलाएको थियो।

सीसीटीभी स्क्यान भइरहेको प्रहरीले जनाएको छ । चर्च वरपरका सडकहरू घेराबन्दी गरिएको छ र घटनास्थलमा भारी प्रहरी बल तैनाथ गरिएको छ। प्रहरीका अनुसार धेरैलाई गोली लागेको छ । प्रहरी प्रवक्ताले भने– मृत्यु भएकाहरुको शरिरमा गोली लागेको छ । दुई प्रत्यक्षदर्शीले एन–टिभी टेलिभिजनलाई भने कि उनीहरूले बन्दुकको आवाज सुनेका थिए।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...