Advertise here

जर्मनीको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु

खबर चितवन

खबर चितवन

काठमाडौँ,२६ फागुन । जर्मनीको ह्यामबर्ग सहरको अल्स्टरडोर्फ स्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा सात जनाकाे मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

तर, मृतकको संख्या भने प्रहरीले पुष्टि गर्न सकेको छैन । धेरै घाइते भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारीले करिब १० मिनेटसम्म गोली चलाएको थियो।

सीसीटीभी स्क्यान भइरहेको प्रहरीले जनाएको छ । चर्च वरपरका सडकहरू घेराबन्दी गरिएको छ र घटनास्थलमा भारी प्रहरी बल तैनाथ गरिएको छ। प्रहरीका अनुसार धेरैलाई गोली लागेको छ । प्रहरी प्रवक्ताले भने– मृत्यु भएकाहरुको शरिरमा गोली लागेको छ । दुई प्रत्यक्षदर्शीले एन–टिभी टेलिभिजनलाई भने कि उनीहरूले बन्दुकको आवाज सुनेका थिए।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...