नवलपुरको नारायणी नदी किनारमा एक महिलाको शव फेला

खबर चितवन

खबर चितवन

नवलपुर,२५ फागुन । नारायणी नदी किनारमा बुधवार (हिजो) एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका वडा नम्बर १५ स्थित बाघखोर गाउँदेखि केही तल नदी किनारमा अन्दाजी ४५ वर्षीया एक महिलाको शव भेटिएको हो।

महिलाको शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । शव धेरै दिन पुरानो भएका कारण सडेको स्थानीयहरू बताउँछन्।

जसकारण शव पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । बुधबार प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा पठाएको छ । साथै घटनाबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...