3pl

पुनः फेसबुक एपमा फर्किँदै मेसेजको इनबक्स,अब मेसेञ्जर एप नभए पनि हुने

खबर चितवन

खबर चितवन

काठमाडौं,फागुन २४ । अब फेसबुक एपमै मेसेजको इनबक्स उपलब्ध हुने भएको छ । कम्पनीले एक ब्लगपोस्ट प्रकाशित गर्दै मेसेज इनबक्सलाई पुनः फेसबुक एपमा नै फिर्ता ल्याउने कुराको जानकारी दिएको हो ।

“हामी प्रयोगकर्ताले फेसबुक एपभित्रै मेसेञ्जर इनबक्समा पहुँच पाउन सक्ने सुविधाको परीक्षण गर्दैछौँ र तपाईँहरूले चाँडै यो परीक्षण विस्तार भएको थाहा पाउनु हुनेछ,” ब्लगपोस्टमा भनिएको छ ।

ब्लग पोस्ट हेर्दा यो प्रयास कन्टेन्ट फेला पार्ने र शेयरिङ गर्ने कार्यमा जोड दिने उद्देश्यका साथ यसो गर्न लागिएको हो ।

फेसबुकले आफ्नो मुख्य फेसबुक एपबाट मेसेज इनबक्समा पहुँच पाउन सकिने सुविधा सन् २०१६ मा हटाएको थियो । प्रयोगकर्तालाई मेसेञ्जर एप इन्स्टल गर्न लगाउने यो फेसबुकको भद्दा प्रयासको थियो ।

जे भए पनि अब यो स्थायी फिचरको रुपमा उपलब्ध हुने आशा गर्न सकिन्छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...